ललिता निवास प्रकरणको फाइल खोलेपछि षड्यन्त्र भयो : सर्वेन्द्र खनाल

तनहुँ, २१ चैत । नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार सर्वेन्द्र खनालले आफू प्रहरी महानिरीक्षकको रूपमा रहँदा ललिता निवास काण्डमा आफूले दोषीलाई कारबाही गर्न फाइल तयार गरेपछि आफू विरुद्ध षड्यन्त्र भएको बताएका छन् ।

सोमबार तनहुँको दमौलीमा भएको चुनावी कार्यक्रममा उम्मेदवार खनालले आफू तनहुँको मात्रै नभई देशकै छोरो बन्ने प्रयत्न गर्ने भन्दै सोही कारण देश र जनताको सेवाका लागि आफू चुनावी मैदानमा आएको बताए । आफू निर्वाचित भए तनहुँ जिल्लालाई गर्व गर्न लायक जिल्लाको रूपमा विकास गर्ने समेत खनालले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण