ट्रकमा स्कुटर ठोक्किँदा एक युवकको मृत्यु

काठमाडौँ, ८ चैत । काठमाडौँको चन्द्रागिरि नगरपालिका–११, सिप्रदीमा ट्रकमा स्कुटर  ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरीअ अनुसार गए राति करिब १२ बजे सडकछेउमा रोकिराखेको ना७ख ५७१२ नम्बरको ट्रकमा नागढुंगाबाट थानकोटतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१०प ३२१७ नम्बरको स्कुटर ठोक्किदा स्कुटर चालक बागलुङका अन्दाजी  २३ वर्षीय किरण केसीको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा महाँकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै सवारीसाधनसहित ट्रक चालकलाई प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।