६ कम्युनिस्ट पार्टीनिकट किसान सङ्गठनहरूद्वारा प्रदर्शन

काठमाडौँ, ८ चैत । ६ कम्युनिस्ट पार्टीनिकट किसान सङ्गठनहरूले विभिन्न मागसहित माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

लघुवित्तको आतङ्क बन्द हुनुपर्ने, मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, रासायनिक मलखादको व्यवस्था गर्नुपर्नेलगायतका मागहरु अभि सारेर कृषकहरूले प्रदर्शन गरेका हुन् । 

विरोध प्रदर्शनमा नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासङ्घ, नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासङ्घ (अप्फा), नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान युनियन र नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील किसान सङ्घ सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासले निकुञ्ज तथा संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाउने कानुनलाई खारेज गरेको छ ।

काठमाडौँ, ३ माघ । अनुसन्धानबाट यकिन भएको तीन करोडसम्मको राजस्व चुहावटसम्बन्धी कसुरमा कुनै पनि व्यापारिक फर्म, निकाय वा व्यक्तिले बिगो