चट्याङ पर्दा पक्की घरमा क्षति

धनगढी, ७ चैत । अविरल चैते झरीसँगै परेको चट्याङले धनगढीको एक घरमा क्षति पुगेको छ ।

धनगढी उपमहानगरपालिका ५ तारानगरका कुन्नुनारायण चौधरीको २ तले पक्की घरमाथि चट्याङ परेको हो । 

चौधरीको घरको दोस्रो तलाको छतको छज्जामा ४ फिट लम्बाई र २ दशमलव ५ फिट चौडाइको प्वाल परेको छ । चौधरीका अनुसार घरमा जडान भएको ईन्भर्टर मिटर बक्स, २ वटा मेन स्वीच र २ वटा सवमिटर पूर्ण रूपमा जलेर क्षति भएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नुवाकोट, १ बैशाख । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा नं. १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्ष झै भगवान माङ्चेभुमेको

भक्तपुर, १ बैशाख । भक्तपुरको मध्यपुर थिमीमा दुई जनाको मृत्यु भएको छ । मध्यपुरठिमी नगरपालिका वडा नं. ९ निकोसेरा स्थित

पोखरा, १ बैशाख । विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनालाई जिल्ला अदालत कास्कीमा

रौतहट, १ बैशाख । रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको