कांग्रेसलाई निर्वाचन अधिकृतको कार्यालयले माग्यो लिखित जवाफ

काठमाडौँ, १ चैत । निर्वाचन अधिकृतको कार्यालयले नेपाली कांग्रेसलाई लिखित जवाफ मागेको छ ।  

उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा कांग्रेसले बैठकमा उपराष्ट्रपतिका उमेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन गर्ने निर्णय सार्वजनिक गरेपछि कार्यालयले जवाफ मागेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै

काठमाडौँ, ३० बैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् । 

विराटनगर, ३० बैशाख । गृहमन्त्री रमेश लेखकले राजावादी गतिविधिबारे कडा चेतावनी दिएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले

काठमाडौँ, ३० बैशाख । प्रतिनिधि सभाले जेठ १ गतेदेखि १५ गतेसम्मको बैठक बस्ने पाक्षिक क्यालेन्डर तय गरेको छ ।  सभामुख