जनताको अपेक्षा पूरा गर्न एकीकृत रूपमा अघि बढ्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौँ, ३० फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबका पाँच वर्ष जनताको अपेक्षा पूरा गर्नका लागि एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

आज काठमाडौँमा नेपाल ट्रेड युनियन कांग्रेसले गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसद् विघटित नहुने गरी गठबन्धन दलहरू जनताको अपेक्षा पूरा गर्न एकीकृत रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले अहिले बाहिर हल्ला चलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आ आफ्नो पदको शपथग्रहण गरेका

काठमाडौँ, २९ पौष । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य सन्तोष सुवेदी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश

काठमाडौँ, २९ पौष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि नवीनतम प्रविधि, सीप र पूर्वतयारी

काठमाडौँ, २९ पौष । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका ठाउँमा अर्को नाम पठाउन राजनीतिक दलहरूलाई आग्रह गर्दैछ । निर्वाचन