काठमाडौँको वायु ‘अति अस्वस्थकर’

काठमाडौँ, २९ फागुन । काठमाडौँ उपत्यकाको वायु ‘अति अस्वस्थकर’ बनेको छ ।

वायु प्रदूषण सूचकांक (एक्यूआई)का अनुुसार सोमबार काठमाडौँका विभिन्न स्थानको वायुमा प्रदूूषणको मात्रा १५० यूएस एक्यूआईभन्दा बढी देखिएको छ ।

आईक्यू एयरका अनुसार सोमबार बिहान ११ः४५ बजे काठमाडौँको महाराजगन्जस्थित अमेरिकी राजदूतावासअगाडिको मापनयन्त्रले देखाएको वायु प्रदूषणको मात्रा २२५ यूएस एक्यूआई छ । यो मात्रालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अति अस्वस्थकरको मान्छ ।

यस्तै, रत्नपार्ककोे १५७, भक्तपुरको १८९, कीर्तिपुरको वायु प्रदूषणको मात्रा १५३ यूएस एक्यूआई  देखिएको छ । गएको शुक्रबारयता उपत्यकामा प्रदूूषण्को मात्रा निरन्तर बढ्दै गएको सूचकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।  चारदिने मध्यपूर्व भ्रमणको क्रममा

काठमाडौँ, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै

एजेन्सी, ३० वैशाख । म्यानमारमा जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा २० जना बालबालिका

एजेन्सी, ३० वैशाख । अमेरिकासहितका मुलुकको मध्यस्थतामा युद्धविराम घोषणा भएको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादको संरक्षण गरेको आरोप