बलात्कार आरोपमा तीनजना पक्राउ

काठमाडौँ, २८ फागुन । दाङमा २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१७, बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित तीनजना पक्राउ परेका हुन् ।

उनीहरूले ती माहिलालाई बेलभार चोकदेखि करिब १०० मिटर पश्चिममा रहेको खाली जग्गामा लगी बलात्कार गरेको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्