समस्याग्रस्त अर्थतन्त्रको भारी बोक्न को अर्थमन्त्री ?

काठमाडौँ, २८ फागुन । १० पुसमा आठ दलीय गठबन्धनमा बनेको सरकारका प्रमुख घटनाहरु ६५ दिनमै सरकारबाट बाहिरिएका छन् । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत गठबन्धनमा रहेका दल अहिले सत्ता बाहिर छन् ।

१५ फागुनमा नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि अर्थसहित १६ मन्त्रालयको जिम्मेवारी एक्ला प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्दै आएका छन् । राष्ट्रपतिको निर्वाचनमा सत्ता समिकरणमा फेरबदल आएसँगै नेपाली कांग्रेससहितका केही दल सरकारमा जाने तयारीमा छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनपछि सरकारलाई पूर्णता दिने बताउँदै आएका छन् । बिहीबार राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् भने ३ चैतमा उपराष्ट्रपति निर्वाचन हुँदैछ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।  चारदिने मध्यपूर्व भ्रमणको क्रममा

काठमाडौँ, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै

एजेन्सी, ३० वैशाख । म्यानमारमा जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा २० जना बालबालिका

एजेन्सी, ३० वैशाख । अमेरिकासहितका मुलुकको मध्यस्थतामा युद्धविराम घोषणा भएको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादको संरक्षण गरेको आरोप