मन्त्रीपरिषद् बैठकको १६ वटा निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ, ५ फागुन । मन्त्रीपरिषद् बैठकको १६ वटा निर्णय सार्वजनिक भएको छ । फागुन ४ गते बसेको मन्त्रीपरिषद्को बैठकका निर्णय आज सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले सार्वजनिक गरेकी हुन् । मन्त्रीपरिषद् बैठकको १६ वटा निर्णयहरु: