२१ किलो गाँजासहित दुई महिला पक्राउ

मकवानपुर, १३ माघ । जिल्लाको हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कबाट २१ किलो अवैध लागुऔषध गाँजासहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले चितवनको राप्ती नगरपालिका–९ बस्ने ४० वर्षीया टेकमाया गुरुङ र ३१ वर्षीया अस्मिता प्रजा रहेका छन् । उनीहरुलाई बिहीबार बिहान पक्राउ गरेको हो । 

प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाइ राखेको अवस्थामा गाँजा फेला पारिएको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण