नेप्से परिसूचक १३।७१ अंकले घट्यो

काठमाडौँ, ९ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.७१ अंकले ओरालो लागेको छ । साताको पहिलो दिन नेप्सेमा रातो रङ देखिएको हो ।

कारोबार खुलेको एक घण्टा नपुग्दै नेप्से परिसूचक २२ सय अंकमाथि पुगे पनि त्यो टिकाउ हुन सकेन । बिक्रीकर्ता हाबी हुँदा नेप्से परिसूचक ओरालो लागेको हो ।

नेप्सेमा तीन अर्ब ८६ करोड रूपैयाँको कारोबार भएको छ । २५७ कम्पनीको सेयर किनबेच भएको नेप्सेमा सोमबार बढी कारोबार हुनेमा वाणिज्य बैंक अगाडि रहे । कारोबारको आधारमा सबैभन्दा बढी कुमारी बैंक २७ करोड ४८ लाख रूपैयाँको कारोबारले अगाडि छ । दोस्रोमा एनआईसी एशिया बैंक १२ करोड ७५ लाख रूपैयाँले दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण