जनार्दन शर्माद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौँ, १२ कार्तिक । वाम लोकतान्त्रिक गठबन्धनबाट रुकुम (पश्चिम) जिल्लाका साझा उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

रुकुम पश्चिमबाट प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्माले  उम्मेदवार रहेका छन् भने प्रदेशसभा ‘क’ मा महेन्द्र केसी र प्रदेशसभा ‘ख’ मा राजकुमार शर्मा उम्मेदवार छन् ।

प्रतिबद्धता पत्र :

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई) ऋण वा अनुदान दुवै हुन सक्ने बताएका छन् ।

काठमाडौँ, २४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले गरेको अलोकतान्त्रिक,

काठमाडौँ, २४ मंसिर । गृहमन्त्री रमेश लेखकले अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउने बताएका छन् ।  आज सुर्खेतको वीरेन्द्रनगरमा

झापा, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्गघाटन गरेका छन्