एक्सबीबी सबभेरियन्ट पुष्टि भएसँगै हाई अलर्टमा स्वास्थ्य मन्त्रालय

काठमाडौँ, १२ कार्तिक । ओमिक्रोन भेरियन्टको सबभेरियन्ट एक्सबीबी नेपालमा पहिचान भएकाले सजग रहन सरकारले आह्वान गरेको छ । पछिल्लो समय सङ्क्रमित भएकामध्ये धेरैमा एक्सबीबी सबभेरियन्ट पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अघिल्लो महिनाको तुलनामा सङ्क्रमित बढ्नुको मुख्य कारण ओमिक्रोनको सवभेरियन्ट एक्सबीबी भएको मन्त्रालयले भनाई छ ।

पछिल्लो समय सङ्क्रमित बढ्नुको कारण ओमिक्रोनको सबभेरियन्ट  एक्सबीबी रहेको पाइएको छ । त्यसैले सबैलाई सावधानी अपनाउन आग्रह हो । यस भेरियन्टका कारण सङ्क्रमण बढ्छ कि भन्ने चिन्ता बढेकोले थप सङ्क्रमित बढ्न सक्ने सम्भावना रहेकाले मन्त्रालयले सबै सरकारका सबै तहलाई हाई अलर्टमा राखेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जुम्ला, २२ मंसिर । जुम्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन् । अहिले

काठमाडौँ, २२ मंसिर । कपिलबस्तुमा मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा कपिलबस्तुमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी

काठमाडौँ, २२ मंसिर । राजधानी काठमाडौँको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ । आईक्यू एयरको शनिबार बिहान साढे ९

काठमाडौँ, २२ मंसिर । चितवनमा शुक्रबार राति सवा ११ बजे गाडीको ठक्करबाट एक जनाको मृत्य भएको छ । प्रहरीका अनुसार