कांग्रेसको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौँ, १२ कार्तिक । सत्तारुढ दल नेपाली कांग्रेसले ५२ पृष्ठको घोषणापत्र सार्वजनिक गरेको छ । आज पार्टी कार्यालय सानेपामा कांग्रेस सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘संविधानको रक्षा स्थायित्व र सम्मुनतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नाराका साथ घोषणापत्र सार्वजनिक गरिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । पूर्णपाठ:
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed