यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ

दाङ, २७ असोज । दाङमा नाबालिकामाथि यौन दुर्ब्यवहार गरेको अरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज बिहान आफ्नो घरमा काम गर्न बस्ने ११ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा घोराही उपमहानगरपालिका–१३ ऋषि पोखरेललाई पक्राउ गरेको हो  ।

पीडित परिवारले आरोपी पोखरेल विरुद्ध असोज २० गते जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना