प्रधानसेनापति र चिनियाँ राजदूत यान्छीबीच बिदाइ भेट

काठमाडौँ, २६ असोज । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चीनका राजदूत हउ राजदूत यान्छीबीच बिदाइ भेट भएको छ । यान्छीले जङ्गी अड्डामा बुधबार बिदाइ भेट गरेकी हुन । नेपालमा आफ्नो कार्यकाल पूरा गरी राजदूत यान्छी स्वदेश फर्कंदै छन ।

भेटमा राजदूत यान्छीलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाईज्ञापन गर्दै प्रधानसेनापति शर्माले सुखद भविष्यका लागि शुभकामना दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान