प्रतिनिधिसभामा २५०२, प्रदेशसभामा ३४३६ उमेदवार

काठमाडौँ, २४ असोज । निर्वाचन आयोगले उमेदवारको पछिल्लो विवरण अद्यावधिक गरेको जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रतिनिधिसभामा अहिलेसम्म कुल २५०२ जना उमेदवार रहेका छन् । जसमध्ये पुरुष २२६९ र महिला २३३ जना रहेका छन् भने प्रदेशसभातर्फ ३४३६ रहेका छन् ।

जसमा पुरुष ३१३९ र महिला २९६ जना रहेका छन् । एकजना अन्य रहेको आयोगले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ,  २ साउन । सत्तारुढ दलको मुख्य सचेतकमा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् । प्रधानमन्त्री तथा नेकपा एमाले

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज