प्रत्यक्ष निर्वाचनम होमिंदै व्यवसायी

काठमाडौँ, २४ असोज । चार मंसिरमा हुने प्रतिनिसिभा र प्रदेशसभा निर्वाचनमा एक दर्जन भन्दा बढी उद्योगी तथा व्यवसायीहरू प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

अधिकांश व्यवसायीहरू राजनीतिक दलबाटै उम्मेदवार बनेका छन् भने सत्तारुढ नेपाली कांग्रेसले सबै भन्दा बढी निजी क्षेत्रलाई उम्मेदवार बनाएको छ । निर्वाचन आयोगले तोकेको निर्धारित समय आइतबार अपराह्न ५ बजेसम्म आफ्नो उम्मेदवारी दर्ता गरी उनीहरू तयारीमा जुटेका हुन् ।

कानून निर्माण तहमा आफ्नो उपस्थिति पुर्‍याई व्यावसायिक सहजीकरण र लबिङमा महत्वपूर्ण भूमिका खेल्न संसदीय राजनीतिमा होमिएको उनीहरूको तर्क छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान