करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुर, २४ असोज । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बेलौरी नगरपालिका–१ फाटियाका ५२ वर्षीय पुरनसिंह पन्तको करेन्ट लागेर मृत्यु भएको हो ।

सर्भिस-तारमा छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । उनको शव पोस्टमर्टमका लागि महाकाली अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान