राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

काठमाडौँ, २३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्वस्थ भएर हिजो त्रिवी शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएकी भण्डारीलाई आज गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।कोरोना संक्रमण पुष्टि भएकी राष्ट्रपति भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पताल स्राेतले जानकारी दियाे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान