रामेछापमा बस दुर्घटना

रामेछाप, २३ असोज । जिल्लाको खाँडादेवी गाउँपालिका–३ स्थित सित्खा बजार भन्दा माथि बस दुर्घटना भएको छ ।

रामेछापबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेर ७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । उक्त घटनाको पुरा विवरण आएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका

काठमाडौँ, २ साउन । प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष