चट्याङ लागेर दुई जनाकाे मृत्यु

सुनसरी, १२ असोज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज बुधवार चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । 

सुनसरीका प्रहरीका अनुसार भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चट्याङ लागेर देवानगञ्ज वडा नम्बर १ की ४५ वर्षीया रीतादेवी यादवको मृत्यु भ्येको हो भने वडा नम्बर २ का उदितचन्द्र यादवको  घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर मृत्यु भएको हो  । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १५ फागुन । प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तायेहले सोमबार राष्ट्रपति महमुद अब्बाससमक्ष आफ्नो सरकारको राजीनामा बुझाएको बताएका छन् । यो

काठमाडौँ, १५ फागुन । उज्बेकिस्तानको एक अदालतले दूषित कफ सिरप अर्थात् खोकीको औषधिबाट ६८ जना बालबालिकाको ज्यान गएको घटनामा २३ जनालाई जेल

एजेन्सी, १४ फागुन । अमेरिकाको वासिङ्टन डिसी स्थित इजरायली दूतावास अगाडि एक व्यक्तिले आत्मदाह गरेका छन् । यो घटना आइतबार

गाजा, १३ फागुन । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार ६०६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले