राष्ट्रिय अनुसन्धानका १४ डीएसपीको बढुवा

काठमाडौँ,  १२ असोज । सरकारले राष्ट्रिय अनुसन्धानका १४ डीएसपीको एसपीमा बढुवा गरेको छ ।

बढुवा समितिको मंगलबारको बैठकले उनीहरुको बढुवा गरेको हो । बढुवाको सूची औपचारिक रुपमा सार्वजनिक भने भएको छैन । राष्ट्रिय अनुसन्धान विभागमा बढुवाका आकांक्षीहरुले भने फेरि पनि विभेद भएको भन्दै विभागका प्रमुखसमक्ष असन्तुष्टि जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ फागुन । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने भएको छ ।   आज सम्पन्न सो पार्टीको

सुर्खेत, १६ फागुन । मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई पछि पारिएको भन्दै क्षतिपूर्तिसहितको विकास चाहिएको बताएका छन् । सुर्खेतमा आयोजित

काठमाडौँ, १६ फागुन । राष्ट्रिय सभा अध्यक्ष आफूले पाउनेमा ढुक्क रहेको कांग्रेस मंगलबार माओवादीबाट समेत दाबी गरिएपछि झस्किएको छ । माओवादीको

कवासोती, १६ फागुन । नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीलाई नेकपा