उमेदवारले खर्च गर्न पाउनेसम्बन्धी आयोगको प्रस्ताव (पूर्णपाठसहित)

काठमाडौँ, ११ असोज । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवारहरूको प्रचारप्रसार खर्च सीमाबारे निर्वाचन आयोगमा छलफल जारी छ । छलफलमा प्रदेशसभा र प्रतिनिधिसभामा प्रतनिधित्व गर्ने १२ दलका प्रतिनिधि सहभागी छन् ।

आयोगले खर्च सीमा बढाउने प्रस्ताव गरेको छ । निर्वाचन क्षेत्रहरूलाई वर्गमा विभाजन गरेर छुट्टाछुट्टै खर्च तोक्ने तयारी छ । खर्चको सीमा बढाइए पनि यसलाई वैज्ञानिक बनाउन लागिएको आयोगले जनाएको छ ।

kharcha-Prastab-Aayog

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ

पर्सा, १० फागुन । बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि दुई चरणमा दादुरा–रुबेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार

काठमाडौँ, १० फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।