अध्यक्ष चान्सु र तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौँ, २८ भदौ । चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष लि चान्सु र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

आज विहान संघीय संसद भवन नयाँ वानेश्वरस्थित लभि हलमा उनीहरूबीच भेटवार्ता भएको हो । अध्यक्ष लीलाई स्वागत गर्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले लीको नेपाल भ्रमण सुखद रहने विश्वास व्यक्त गरेका छन् ।

भेटको क्रममा अध्यक्ष लीले नेपालमा राजनीतिक स्थायित्व र समृद्धिको कामना गरेका छन् । भेटमा अध्यक्ष द्वयले दुई देशको संसद् बीच थप सहकार्य गर्न पर्नेमा जोड दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ मंसिर । साहब आलमको उत्कृष्ट बलिङप्रेरित काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने दोस्रो टिम

काठमाडौँ, १८ मंसिर । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा ऐभेन्जर्सले काठमाण्डू गोर्खाजविरुद्ध फिल्डिङ गर्ने भएको छ ।  आज

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने