ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही, २८ भदौ । जिल्लाको हरिवन नगरपालिका–१०, नयाँरोड चोकमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय हरिवनका अनुसार आज बिहान ना८ख ८२६७ नम्बरको ट्रकले पैदल हिँडिरहेका पुरुषलाई ठक्कर दिदा अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकसहित चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा

काठमाडौँ, १ फागुन । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिहेको छ । १४ दिनमा घरेलु बक्सअफिसमा सात करोड

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश :