विभिन्न पार्टी परित्याग गरी सयौँको सख्यामा जसपा प्रवेश

सप्तरी, २८ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता जुगेश्वर मण्डलको नेतृत्वमा करिव २०० जना र राजेन्द्र मण्डलको नेतृत्वमा करिव १ सय ५० गरी ३५० जना नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी, प्रवेश गरेका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर ७ मा आयोजित कार्यक्रममा जसपा, नेपालका राजनीतिक समिति सदस्य एवम् मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले नवप्रवेशीहरुलाई गम्छा, माला र टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा पार्टीका नेता मुरलीप्रसाद साह तथा स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । मधेश प्रदेशमा दैनिकजसो विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गर्ने गरेको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा बिहीबारबाट फेरि प्रदूषण बढेको छ । वातावरण विभागका आनुसार, बिहीबार बिहान ११ः३० बजे शंखपार्कको वायुको

काठमाडौँ, ७ चैत । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौँ, ७ चैत । सिन्धुपाल्चोकमा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै

काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार