काठमाडौँ, २७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोगको प्रकोपलाई व्यवस्थापन र नियन्त्रण गर्न सबैलाई प्रतिकार्य योजना बनाइ जोमिख कम गर्न कर्मचारीलाई अनुरोध गरेको छ ।
प्रतिकार्यको योजना बनाइ विभिन्न गतिविधि सञ्चालन गरी न्यूनीकरणका लागि प्रदेश, जिल्ला, स्थानीय तहसँगको समन्वयमा लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई तिव्रता दिइएको मन्त्रालयले जनाएको छ ।
