दार्चुला, २५ भदौ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले दार्चुला सदरमुकाम खलंगा क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।
लास्कु खोलामा आएको बाढीले क्षति पुर्याएको हो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार हालसम्म दुईजना बेपत्ता भएका छन् । बाढीका कारण १४ वटा घर बगाएको उनले जानकारी दिए ।