बैशाख यता १४ सांसदले मागे बिदा (सूचीसहित)

काठमाडौँ, २ भदौ । यो वर्ष सुरु भएको ४ महिनामा १४ सांसदले विभिन्न कारण देखाउँदै विदा लिएका छन् । बिहिबार बसेको प्रतिनिधि सभाको बैठकले उनीहरुको बिदा स्वीकृत गरेको छ ।

यी हुन् बिदा लिने सांसदहरु :
प्रदीप गिरी : जेठ ३ गतेदेखि जेठ ३० गतेसम्म स्वास्थ्य उपचारका लागि भारत 
कुमारी तुलसी थापा : जेठ ८ गतेदेखि जेठ २२ गतेसम्म अमेरिका भ्रमण 
गंगा चौधरी सत्गौवा : जेठ ३ गतेदेखि जेठ १५ गतेसम्म स्वास्थ्य उपचारका लागि भारत 
धर्मशीला चापागाई : जेठ १२ गतेदेखि असार २ गतेसम्म घरायसी काम 
रघुवीर महासेठ : जेठ २५ गतेदेखि असार १२ सम्म श्रीमतीको स्वास्थ्य उपचारका लागि अमेरिका 
जुली कुमारी महतो : जेठ २५ गतेदेखि असार १२ सम्म स्वास्थ्य उपचारका लागि अमेरिका 
शान्ता चौधरी : जेठ २६ देखि असार १० सम्म कार्यक्रममा सहभागी हुन अमेरिका 
भीमसेनदास प्रधान : २०७९ जेठ ३ गतेदेखि जेठ २१ सम्म छोरीको ग्रयाजुएसनमा भाग लिन अमेरिका 
कर्मा घले : जेठ ३ गतेदेखि जेठ ३० गतेसम्म स्वास्थ्य उपचारका लागि भारत 
सुरेशचन्द्र दास : जेठ ३ गतेदेखि जेठ १७ सम्म अस्वस्थ
विनोद कुमार चौधरी : साउन १५ देखि ३ हप्ता व्यवसायिक कामका लागि नेपाल बाहिर 
नागेन्द्र कुमार : जेठ ३ गतेदेखि जेठ ३१ सम्म बिरामी, घरायसी एवं निर्वाचन क्षेत्र भ्रमण

शिवकुमार मण्डल : जेठ ११ देखि असार ५ सम्म अस्वस्थ 
निर्जला राउत : असार १ देखि असार ३१ सम्म अस्वस्थ 
नवराज रावत : साउन ३ देखि भदौ २२ गतेसम्म निजी कामका लागि अमेरिका 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जुम्ला, २२ मंसिर । जुम्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन् । अहिले

काठमाडौँ, २२ मंसिर । कपिलबस्तुमा मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा कपिलबस्तुमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी

काठमाडौँ, २२ मंसिर । राजधानी काठमाडौँको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ । आईक्यू एयरको शनिबार बिहान साढे ९

काठमाडौँ, २२ मंसिर । चितवनमा शुक्रबार राति सवा ११ बजे गाडीको ठक्करबाट एक जनाको मृत्य भएको छ । प्रहरीका अनुसार