ललितपुरमा बस पल्टिँदा ८ जना घाइते

ललितपुर, ३० साउन । ललितपुरको बागडोलमा बस पल्टिँदा आठ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार भक्तपुरबाट बल्खु जाँदै गरेको बा ३ ख २७ १८ नम्बरको बस पल्टिँदा आठ जना घाइते भएका हुन् ।

घाइतेहरूको ललितपुर र काठमाण्डौको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ

पर्सा, १० फागुन । बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि दुई चरणमा दादुरा–रुबेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार

काठमाडौँ, १० फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।