माछा मार्ने क्रममा डुबेर एक जना बेपत्ता

चितवन, १०  असार । जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १ मा पोखरीमा जमेको पानीमा माछा मार्न गएका एक युवक डुबेर वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवका अनुसार आज बिहान भरतपुर-२ आँपटारी बस्ने २४ वर्षीय राम रिजाल माछा मार्ने क्रममा अड्किएको बल्छीनिकाल्ने क्रममा डुबेर वेपत्ता भएका हुन् ।

वेपत्ता रिजालको विपद् व्यवस्थापन सहितको प्रहरी उद्धार टोलीले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटालाई सदनबाट नै

काठमाडौँ, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध भ्रष्टाचार

चितवन, २२ साउन । चितवनमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक

काठमाडौँ, २२ साउन । मुलुकको पर्यटन क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021