माओवादी केन्द्रीय कमिटीको बैठक सर्‍यो

काठमाडौँ, १० असार । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सरेको छ ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक चार दिनपछि सारिएको हो । असार १५ गतेका लागि बोलाइएको बैठक १९ गतेका लागि सारिएको छ ।

बैठक १९ गते बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल ।  मेष : प्रतिस्पर्धामा विजयी बन्ने योग छ। मन खुशी

नारायणगढ, ६ बैसाख । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत

काठमाडौँ, ६ बैशाख । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ

काठमाडौँ, ६ वैशाख । खरबुजा गर्मीको बेला हाम्रो शरीरलाई निकै फाइदाजनक फल हो । खरबुजामा पाइने पानीको कारणले शरीरलाई हाइड्रेटेड