नागरिकता विधेयक अघि बढाउने गठबन्धनको निर्णय

काठमाडौँ,  ८ असार । गठबन्धन बैठकले नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको छ । 

सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।

नागरिकता विधेयक २०७५ साउन २२ गते संसद् सचिवालयमा दर्ता भएको थियो । त्यसपश्चात् लामो समयसम्म संसद्कोे राज्यव्यवस्था समितिमा अड्किएको थियो । अहिले विधेयक प्रतिनिधि सभामा पुगेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को चालु अधिवेशनबाटै विधेयकलाई अघि बढाउने तयारीमा रहेको गठबन्धनका नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ वैशाख । गत फागुनको तुलनामा चैतमा सरकारको सार्वजनिक ऋण (सरकारी ऋण) करिब साढे २ अर्ब रुपैयाँले घटेको छ ।

काठमाडौँ, ५ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योगको उत्पादन र निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग

काठमाडौँ, ५ बैशाख । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा पूरक रिट दर्ता भएको छ ।

काठमाडौँ, ५ बैशाख । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् । निसिओ विश्व