एकीकृत समाजवादीद्वारा मन्त्री फेरबदलको निर्णय कार्यान्वयन गर्न माग

काठमाडौँ, ८ असार । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीले गरेको मन्त्री फेरबदलको निर्णय कार्यान्वयन गर्न माग गरेको छ । 

आजको बसेको सचिवालय बैठकले पार्टीले गरेको निर्णय कार्यान्वयन किन हुन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्ने निर्णय भएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

“अहिले मन्त्रीमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर जुन निर्णय गरेका छौँ । त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गर्न सकेन ? तुरुन्तै कार्यान्वयन गनुपर्‍यो भनेर निर्णय गरेका छौँ,” उनले भने । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, २३ साउन । आज २०७९ साल साउन २३ गते सोमबारको राशिफल ।  मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

रुकुम पश्चिम, २२ साउन । रुकुम पश्चिममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । तीन दिन अगाडि अरिङ्गालले टोकेका त्रिवेणी

काठमाडौँ, २२ साउन । गरगहना र नगद लुटपाट गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बालाजु सडकमा हिडिरहेकी एक

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021