विमानस्थलले जग्गा रोक्दा जग्गाधनी आन्दोलित : २ वर्षदेखि १ सय २७ बिघा रोक्का

काठमाडौँ, ८ असार । दुई वर्षदेखि जग्गा रोक्का गरेर राज्यले आफूहरूको बिजोग पारिदिएको भन्दै विराटनगर विमानस्थलपीडित जग्गाभनी आन्दोलित भएका छन् ।

विराटनगर विमानस्थल विस्तार गर्ने भन्दै सरकारले रोकका राखेको जग्गा फुकुवाको माग राखेर मंगलबारदेखि स्थानीय चरणबद्ध आन्दोलन सुरु गरेका हुन् ।

उनीहरूले विमानस्थल प्रवेशद्धारमा दुई घण्टा धर्ना दिएका थिए । विमानस्थलपीडित संघर्ष समितिले गत जेठ ३० गते जिल्ला प्रशासन कार्यलय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ७ दिने अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएको थियो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । मर्यादाक्रम मिलाउने नाममा सरकारले बजेटमा घोषणा गरेभन्दा बढी तलबमानको प्रस्ताव गरेको छ। अर्थ मन्त्रालयले अन्तिम निर्णयका लागि

काठमाडौँ, २२ साउन । आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज बजार परिसूचक नेप्से १०.२७ अंक

काठमाडौँ, २२ साउन । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ ।  Exchange

काठमाडौँ, २१ साउन । नेपाल राष्ट्र बैंकले शनिबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021