३५ संस्थाद्वारा काठमाडौँमा शौचालय प्रयोग गर्न दिने (सूचीसहित)

काठमाडौँ, ७ असार । ३५ वटा संस्थाले काठमाडौँ महानगरपालिका भित्र आफ्नो शौचालय प्रयोग गर्ने दिने भएका छन् ।

सर्वसाधारण नागरिकलाई शौचालय प्रयोग गर्न दिन इच्छुक ३५ वटा संस्थाहरुसँग काठमाडौँ महानगरपालिकाले सोमबार सम्झौता गरेको छ ।

महानगरपालिकाका मेयर बालेन साह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपाने र ती संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेका हुन् । सम्झौता आउँदो ५ वर्षका लागि हो ।

३५ वटा संस्थाहरु:

१. टायम्स स्क्वायर, लङ् एण्ड बार, बालुवाटार
२. पशुपति भ्यु होटल एण्ड रेष्टुरेन्ट, बालकुमारी टोल
३. डेन्टल भिल्ला, वडा नं. १४, बल्खु
४. देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. अन्तर्गत
क. पिजा हट, वडा नं. १ दरबारमार्ग
ख. केएफसी, वडा नं. १ दरबारमार्ग
ग.केएफसी, वडा नं. ६ बौद्ध

५. डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, बसन्तपुर
६. होटल रत्नज्योती, पेरिसडाँडा
७. नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रा. लि, शंखमुल
८. खानेकुरा प्रा. लि., गौशाला
९. सांग्रिला डिभलपमेन्ट बैङ्क, बालुवाटार
१०. बेबिलोन नेशनल स्कूल, शान्तिनगर

११. ओटिसी किचेन रेष्टुरेन्ट, बालुवाटार
१२. नेपालय पब्लिकेसन, डिल्लीबजार
१३. बसुन्धरा एण्ड गोङ्गबु एरिया रेष्टुरेन्ट, बसुन्धरा
१४. गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल
१५. घराना लञ्च एण्ड बार, बानेश्वर

१६. कामना सेवा विकास बैङ्क, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड,
१७. सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी
१८. नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रा. लि., पुतलीसडक
१९. आरडीएक्स बार प्रा. लि. ठमेल
२०. नेपालगञ्ज विरयानी, डिल्लीबजार पिपलबोट

२१. कार्निभल रेष्ट्रो एण्ड मिटिङ्, बिजुलीबजार
२२. बार्दली रेष्ट्रो एण्ड मिटिङ्, शंखमुल
२२. नेशनल विजनेस ट्रेड सेन्टर, कलंकी
२३. सांग्रिला डिपलपमेन्ट बैङ्क, बालुवाटार
२४. बिन्का लङ्, छाउनी
२५. प्रोग्रेसियो विस्ट्रो पिबीज रेष्टुरेन्ट, बौद्ध

२६. मिलाल्याण्ड डिभलपमेन्ट प्रा. लि., कलंकी
२७. क्रिम्पजी एडभान्चर हव, बौद्ध
२८. बर्गर हब एण्ड केसीए चिकेन, बिजुलीबजार
२९. अनुपम फुडल्याण्ड, बत्तीसपुतली
३०. रिट्रिप क्याफे, बौद्ध

३१. चिकेन स्टेशन
३२. स्तुपा हब, बौद्ध

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यहरूका लागि लक्षित गरी ‘सानिमा फेमिली सुपर सेभिङ’ खाता सञ्चालनमा ल्याएको

काठमाडौँ, ३ भदौ । माछापुछ्रे बैंकले ‘नेपाल नाई संघ’लाई क्यूआर कोड हस्तान्तरण गरेको छ । देशका हरेक वर्ग र तहका

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, २ भदौ । शेयर बजार आज झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७२

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021