पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा युवा संघद्वारा भक्तपुरमा प्रदर्शन

भक्तपुर, ६ असार । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा भक्तपुरमा प्रदर्शन भएको छ ।

नेकपा एमाले निकट युवाहरूको सङ्गठन राष्ट्रिय युवा संघ नेपालले भक्तपुरको गट्ठाघर चोकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् । सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म आन्दोलन जारी राख्ने संघले छ । प्रदर्शनमा युवाहरूले ५ दले गठबन्धन शेरे सरकार मुर्दावाद, मूल्य वृद्धि चाहिँदैन जनता मार्न पाइँदैन, मन्त्रीको गुन्डागर्दी बन्द गर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर भन्दै नाराहरू लगाएका थिए ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल, आन्तरिक हवाई इन्धन र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको थियो। नेपाल आयल निगमका अनुसार अब पेट्रोल १९९ रुपैयाँ र डिजेल-मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता

काठमाडौँ, २३ साउन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग साढे पाँच महिनामा बल्ल अगाडि बढाइएपछि धेरैखाले प्रश्न उब्जिएका छन्। मूल प्रश्न छः

काठमाडौँ, २३ साउन । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका

काठमाडौँ, २३ साउन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी १७ पुसदेखि सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राविधिकरणको आइतबार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021