पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियुको माग

काठमाडौँ, ६ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धको निर्णायक आन्दोलनमा सशक्त ढंगले उत्रन आव्हान समेत गरेकी छन ।

सरकारले पटक पटक पेटोलियम पदार्थको मूल्यवृद्धि गरी जनताका ढाड सेक्ने कार्य गरिरहेको प्रति आक्रोस जनाउँदै अध्यक्ष बरालले सरकारविरुद्ध आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनी दिएकी छन । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसंगै अतिआवश्यक वस्तु तथा सार्वजनिक यातायातको भाडा महँगिने निश्चित रहेको बताउदै उनले अब गरीब जनताको चुलो बल्ने अवस्था नरहेको बताएकी छन ।

अध्यक्ष बरालद्वारा जारी विज्ञप्ति:

May be an image of text

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको वर्तमान सरकार ‘अलच्छिन’ सरकार भएको टिप्पणी गर्नुभएको छ । आइतबार

काठमाडौँ, २२ साउन । नागरिकता अध्ययन कार्यदलले गत साउन १५ गते संसदबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्न राष्ट्रपति विद्यादेवी

काठमाडौँ, २२ साउन । थप ५५३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९० हजार १ सय

काठमाडौँ, २२ साउन । संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्सँग ‘कुनै सुझावै नलिई हचुवाकै

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021