नेताको मूल्यांकन गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

तनहुँ, ६ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताले नेताको मूल्यांकन गर्ने समय आएको बताउनुभएको छ ।

नेपाली कांग्रेस व्यास नगर समितिद्वारा विपी स्मृति भवन दमौलीमा आयोजित स्थानीय तह निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रमा वरिष्ठ नेता पौडेलले नेताले मात्रै कार्यकर्ताको मूल्यांकन नगरी अब कार्यकर्ताले पनि नेताको मूल्यांकन गर्नुपर्ने बताउनु भयो ।

नेताको चरित्र बुझेर को सही को गलत छ ? भन्ने कार्यकर्ताले छुट्याउनु पर्ने पौडेलको भनाइ थियो । आफ्नो उत्तरदायित्वलाई गहन रुपमा लिन उहाँले जनप्रतिनिधिलाई सुझाव दिनुभयो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021