मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक (सूचीसहित)
काठमाडौँ, २ असार । सरकारले मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरेको छ । गएको जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णयहरु:
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed