काठमाडौँ, ११ जेठ । काठमाडौँ महानगरपालिकाको वडा नं. १९ मा नेपाली कांग्रेस प्यानलै विजयी भएको
नेपाली कांग्रेका उमेदवार राजेशकुमार श्रेष्ठ १ हजार २०० मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार चन्द्रमान मुनिकारले ७४१ मत प्राप्त गरेका जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।