थप १० जनामा कोरोना संक्रमण, १६ जना डिस्चार्ज

काठमाडौँ, ९ जेठ । थप १० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७९ हजार ७६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ सय ३३ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६६ हजार ९ सय ९१ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, २३ साउन । आज २०७९ साल साउन २३ गते सोमबारको राशिफल ।  मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

रुकुम पश्चिम, २२ साउन । रुकुम पश्चिममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । तीन दिन अगाडि अरिङ्गालले टोकेका त्रिवेणी

काठमाडौँ, २२ साउन । गरगहना र नगद लुटपाट गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बालाजु सडकमा हिडिरहेकी एक

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021