शिवसताक्षी नगरपालिकामा एमाले विजयी

झापा, ९ जेठ । जिल्लाको शिवसताक्षी नगरपालिकामा मेयर र उपमेयरमा एमाले विजयी भएको छ । 

गठबन्धलाई हराउँदै मेयर पदमा नेकपा एमालेका मेगाहाङ्ग थोप्रा विजयी भएका हुन । उनले १६ हजार ४ सय ९८ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका परशुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याएका  छन ।  

यस्तै, उपमेयरमा एमालेकी नरमाया कार्की १४ हजार १ सय ५५ मत प्राप्त गरी विजयी भयेकी छन । उनको निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का महेन्द्र भट्टराईले ९ हजार ५ सय २५ मत प्राप्त गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यहरूका लागि लक्षित गरी ‘सानिमा फेमिली सुपर सेभिङ’ खाता सञ्चालनमा ल्याएको

काठमाडौँ, ३ भदौ । माछापुछ्रे बैंकले ‘नेपाल नाई संघ’लाई क्यूआर कोड हस्तान्तरण गरेको छ । देशका हरेक वर्ग र तहका

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, २ भदौ । शेयर बजार आज झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७२

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021