६९९ स्थानको नतिजा सार्वजनिक: अब कहाँ कहाँको नतिजा आउन बाँकी छ हेर्नुहोस् (सूचीसहित)

काठमाडौँ, ८ जेठ । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ । आइतबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार १ महानगरसहित अधिकांश स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

हालसम्म कांग्रेसले ३१० स्थानमा विजयी हासिल गर्दै पहिलो बनको छ भने एमालेले १९० स्थानमा विजयी हासिल गर्दै दास्रो स्थान हासिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले ११९, जनता समावजादी पार्टीले २६, एकीकृत समाजवादी पार्टीले १७, लोकतान्त्रीक समाजवादीले १० तथा अन्यले २७ स्थानमा विजयी भएका छन् ।

५ महानगरपालिकासहित ५४ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ । नतिजा आउन बाँकी रहेका पालिकामा पनि नेपाली कांग्रेसकै अग्रता छ । दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ ।

नतिजा आउन बाँकी रहेका स्थानीय तहहरु

झापा कमल गाउँपालिका,

झापा गौरादह नगरपालिका,

झापा गौरीगंज गाउँपालिका
झापा मेची नगर नगरपालिका
झापा शिवसताक्षि नगरपालिका
मोरङ रंगेली नगरपालिका
मोरङ सुन्दरहरैंचा नगरपालिका
सुनसरी धरान उपमहानगरपालिका
सुनसरी बराहक्षेत्र नगरपालिका
सुनसरी हरिनगर गाउँपालिका
उदयपुर कटारी नगरपालिका
उदयपुर त्रियुगा नगरपालिका
सप्तरी छिन्नमस्ता गाउँपालिका
सप्तरी डाक्नेश्वरी नगरपालिका
सप्तरी रूपनी गाउँपालिका
सिराहा गोलबजार नगरपालिका
सिराहा बरियारपट्टी गाउँपालिका
धनुषा क्षिरेश्वरनाथ नगरपालिका
धनुषा जनकपुरधाम उपमहानगरपालिका
महोत्तरी भंगहा नगरपालिका
सर्लाही बरहथवा नगरपालिका
रौतहट गढीमाई नगरपालिका
रौतहट गरूडा नगरपालिका
रौतहट गुजरा नगरपालिका
रौतहट देवाही गोनारी नगरपालिका
रौतहट फतुवा विजयपुर नगरपालिका
रौतहट बैधीमाई नगरपालिका
रौतहट यमुनामाई गाउँपालिका
बारा आदर्श कोटवाल गाउँपालिका
बारा पचरौता नगरपालिका
बारा बारागढी गाउँपालिका
बारा महागढीमाई नगरपालिका
पर्सा वीरगन्ज महानगरपालिका
काठमाडौं काठमाडौं महानगरपालिका
ललितपुर ललितपुर महानगरपालिका
काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका
चितवन चितवन महानगरपालिका
तनहुँ ब्यास नगरपालिका
कास्की पोखरा महानगरपालिका
पाल्पा रम्भा गाउँपालिका
रुपन्देही तिलोत्तमा नगरपालिका
रुपन्देही लुम्बिनी सांस्कृतिक
रुपन्देही कोटहीमाई गाउँपालिका
कपिलवस्तु महाराजगञ्ज नगरपालिका
कपिलवस्तु शुद्धोधन गाउँपालिका
दाङ तुलसीपुर उपमहानगरपालिका
बाँके कोहलपुर नगरपालिका
बाजुरा बुढीगंगा नगरपालिका
अछाम साँफेबगर नगरपालिका
कैलाली धनगढी उपमहानगरपालिका
कन्चनपुर कृष्णपुर नगरपालिका
कन्चनपुर पुनर्वास नगरपालिका
कन्चनपुर भीमदत्त नगरपालिका
कन्चनपुर शुक्लाफाटाँ नगरपालिका

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्