बुटवलको मेयरमा काङ्ग्रेसका पाण्डे, उपमेयरमा एमालेका अर्याल निर्वाचित

बुटवल, ७ जेठ । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका खेलराज पाण्डे र उपमेयरमा एमालेका सावित्री अर्याल निर्वाचित हुनुभएको छ ।

पाण्डेले ३० हजार १३१ मत प्राप्त गरे भने भट्टराईले २२ हजार ५९७ ल्याउनुभयो भने एमालेका बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गर्दै पाण्डे विजयी हुनुभएको हो । राप्रपाका मृगेन्द्र शेरचनले ७ हजार ५३३ मत ल्याउनुभयो ।

उपमेयरमा एमालेकी सावित्रा अर्याल विजयी हुनुभएको छ । उहाँले २४ हजार ९०४ मत ल्याउनुभयो । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजबादीका चिनबहादुर गुरूङले १७ हजार ९८० मत ल्याउनुभयो । राप्रपाकी भगवती पाण्डेले ६ हजार ५२९ ल्याउनुभयो । काङ्ग्रेसले बुटवलमा ११ वडा जितेको छ । एमालेले ५ वडामा विजयी भएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी रहेको छ। कार्यकर्ताहरुले र्याबली निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । मौसमसम्बन्धी पूर्व सूचना किसानसम्म पुग्न नै चुनौती देखिएको छ। मौसमको पूर्व सूचना दिने मुख्य आधिकारिक निकाय जल

काठमाडौँ, २३ साउन । काठमाडौँमा विगत तीन हप्ता बढीदेखि नियमित रूपमा फोहोर उठ्न सकेको छैन । नियमित रूपमा फोहोर उठन

काठमाडौँ, २३ साउन । आज २०७९ साल साउन २३ गते सोमबारको राशिफल ।  मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

काठमाडौँ, २२ साउन । अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । फ्लाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021