दुई बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

भक्तपुर, ७ जेठ । भक्तपुरबाट दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सुर्यविनायक नगरपालिका–२ बालकोटमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–८ बस्ने १९ वर्षीय जोन भुजेललाई पक्राउ गरेको हो ।

जेठ २ गते राति ११ बजे र जेठ ३ गते बिहान साढे ४ बजे दुई बालिकालाई बलात्कार गरेको आरोप उनीमाथि लागेको छ । पीडित पक्षको जाहेरीका हो । पक्राउ परेका भुजेलमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजेका लागि बोलाइएको

काठमाडौँ, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध भ्रष्टाचार

चितवन, २२ साउन । चितवनमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक

काठमाडौँ, २२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इञ्जिनीयरिङ क्षेत्रलाई रचनात्मक, व्यावसायिक र अझै उपयोगी बनाउनुपर्ने बताएका छन् । पुल्चोक

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021