काठमाडौँमा बालेनको अग्रता कायमै

काठमाडौँ, ७ जेठ । काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवारको फराकिलो अग्रता हुँदा बाँकी ४ महानगरमा गठबन्धन दलका उम्मेदवाको अग्रता रहेको छ ।

काठमाडौँ महानगरपालिकाको मेयरमा स्वततन्त्र उम्मेदवार बालेन्द्र साहले ३१ हजार १५ मतसहित अग्रता कायमै राख्नुभएको छ । उहाँलाई नेकपा एमालेका केशव स्थापितले १६ हजार ५ सय २७ मतसहित पछ्याउनुभएको छ ।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको १६ हजार २ सय २४ मत रहेको छ । उपमेयरमा एमालेकी सुनिता डंगोलले अग्रता कायमै राख्नुभएको छ । उहाँको २६ हजार ५ सय ७५ र नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको ८ हजार ५ सय ९१ मत छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ

काठमाडौँ, २४ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी

काठमाडौँ, २४ साउन । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५

काठमाडौँ, २४ साउन । निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हृदयेश त्रिपाठीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021