कांग्रेस महामन्त्री शर्माको गृहनगरमा एमालेको अग्रता

काठमाडौँ, ३१ बैशाख । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरपालिकामा एमालेले अग्रता लिएको छ ।

मेचीनगरको वडा नम्बर १ को २२८ मत गणना गर्दा नेकपा एमालेका उमेदवार गोपाल बुढाथोकीले ९७ मतका साथ अग्रता लिएका छन् । उनलाई काँग्रेसका इन्द्र बुढाथोकीले ८८ मतका साथ पछ्याइरहेका छन् ।

उपप्रमुखमा पनि एमालेकै अग्रता छ । एमालेबाट उपमेयरकी उमेदवार मीना उप्रेतीले १०० मत प्राप्त गरेकी छन् भने नेकपा माओवादीका प्रकाश भण्डारीले ४८ मत प्राप्त गरेका छन् । मेचीनगरमा काँग्रेस र माओवादी केन्द्रको तालमेल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । रौतहटको गरुडा नगरपालिकामा एमाले विजयी भएको छ । नगरपालिकाको मेयरमा एमालेका कन्थमतीप्रसाद कलवार निर्वाचित भएका छन्

काठमाडौँ, १२ जेठ । स्वतन्त्र उम्मेदवारका रूपमा मेयर र अध्यक्षहरूले आफ्ना योजना पारित गर्न दल निकट उम्मेदवारको साथ लिनैपर्ने कानुनी बाध्यता

काठमाडौँ, १२ जेठ । ‘‘वालेन्द्र वौवा आहाँ एक वेर गाउँ आऊ हम सारा गाउँवासी आहाके देखल भेटलाबाट देख रहल छि।’’ (बालेन्द्र

काठमाडौँ, ११ जेठ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जेठ २० गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021